घर बहाल सम्झौता जेनेरेटर
तलका विवरणहरू भर्नुहोस्। दायाँपट्टि सम्झौता पत्र आफैं तयार हुनेछ। खाली छोडेमा डट-डट (......) आउनेछ।
१. घरधनी (पहिलो पक्ष) को विवरण
स्थायी ठेगाना
हालको ठेगाना
२. भाडावाल (दोश्रो पक्ष) को विवरण
स्थायी ठेगाना
हालको ठेगाना
३. घर तथा भाडाको विवरण
४. सम्झौता अवधि र अन्य
खाली छोडेमा यो सर्त हट्नेछ।
सम्झौता गरेको मिति
घर बहालको सम्झौता पत्र
पहिलो पक्षः बर्ष को ।
दोश्रो पक्षः बर्ष को ।
लिखितम् हामी दुई पक्षले जिल्ला वडा नं. कित्ता नं. क्षेत्रफल मा बनेको तले घर मध्ये कोठा दोश्रो पक्षले भाडामा लिने कुरामा निम्न सम्झौता गरी सहीछाप गरिदियौं ।
सम्झौताका सर्तहरुः
- पहिलो पक्षको जिल्ला वडा नं. कित्ता नं. क्षेत्रफल मा बनेको तले घरको तलामा रहेको कोठा दोश्रो पक्षले भाडामा लिने ।
- दोश्रो पक्षले पहिलो पक्षलाई कोठा भाडा बापत मासिक रु ।- (अक्षरेपी रुपैयाँ मात्र) महिना बितेको दिनभित्र भुक्तानी गर्ने ।
- यो सम्झौता पत्र देखि सम्म लागु हुनेछ।
- भाडामा लिएको कोठाको संरक्षण रेखदेख जिम्मेवारी दोश्रो पक्षको हुनेछ ।
- कुनै पक्षले घर/कोठा/जग्गा छोड्न वा खाली गराउन चाहेमा दिन अगावै सुचना दिनु पर्नेछ।
- उक्त घर/कोठा/जग्गाको भाडाको रकम प्रत्येक बर्षमा % (प्रतिशत) का दरले बृद्वि गरिनेछ।
- यस करार बमोजिम दोस्रो पक्षले घर/कोठा/जग्गा भाडामा लिंदा उक्त भाडाको अतिरिक्त विद्युत महशुल, खानेपानी, टेलिफोन, सरसफाई शुल्क दोस्रो पक्षले नै बुझाउनु पर्नेछ । साथै नियमानुसार तिर्नु पर्ने घर/जग्गा भाडा कर समेत प्रथम पक्षले नै तिर्नु पर्नेछ।
- दोस्रो पक्षले निर्माण गरेको संरचना र विद्युतीय शक्ति तथा दैवि प्रकोपबाट कुनै पनि मानवीय क्षति (दुर्घटना) हुन गएमा दोस्रो पक्ष नै जिम्मेवार हुनेछ।
- उक्त भाडामा दिएको घर/कोठा/जग्गामा निश्चित प्रयोजन बाहेकको कुनै काम कारबाही गर्नुपर्ने भएमा प्रथम पक्षको स्वीकृती बिना गर्न पाईने छैन ।
- यस करारनामामा उल्लेख भएको कुरा यसै बमोजिम र उल्लेख नभएको कुरा आपसी सहमतीमा दुबै पक्षको मञ्जुरी ले पछि थप घट गर्न सकिनेछ ।
- यो सम्झौताको कार्यान्वयनमा कुनै विवाद उत्पन्न भएमा सर्वप्रथम आपसी समझदारीबाट समाधान गरिनेछ।
.....................................................
पहिलो पक्ष (घर धनी)
.....................................................
दोश्रो पक्ष (भाडावाल)
इति सम्बत् साल महिना गते रोज मा शुभम् ।